१२ असार २०८३, शुक्रबार
उपनिर्वाचन

बारा २ मा उपेन्द्रको शुरूवाती अग्रता, हर्नले पछ्याउँदा घण्टी चौथो स्थानमा

बैशाख ११, २०८०
बारा २ मा उपेन्द्रको शुरूवाती अग्रता, हर्नले पछ्याउँदा घण्टी चौथो स्थानमा

बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् ।

करैयामाई गाउँपालिका वडा नम्बर १ हरैया हेल्थ पोस्ट मतदान केन्द्रको मतगणना हुँदा यादवले २२४ मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७० मत ल्याएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्