459 shares
मन्त्रिपरिषद् बैठक शुरू भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा शुक्रबार दिउँसो बैठक बसेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन जारी रहेकाले केही मन्त्रीहरू भने आजको बैठकमा सहभागी छैनन् ।