२१ असार २०८३, आइतबार

बच्चा पाउने योजना बनाएको सलमान खानको भनाइ

बैशाख १७, २०८०
बच्चा पाउने योजना बनाएको सलमान खानको भनाइ

बलिउड अभिनेता सलमान खान बालबालिकालाई असाध्यै मन पराउँछन् । उनी प्रायः आफ्ना भतिजा भतिजी भान्जा भान्जीसँग समय बिताइरहेका हुन्छन् । 

उनी आफैंले पनि एकपटक बच्चा पाउन खोजेको खुलासा गरेका छन् । इन्डिया टीभीको कार्यक्रम आप की अदालतमा उनको विवाह योजनाका बारेमा सोध्दा उनले भने, ‘बुहारी ल्याउने भन्दा पनि बच्चा ल्याउने योजना थियो । तर भारतीय कानूनअनुसार त्यो सम्भव छैन । अब के गर्न सकिन्छ, हेरौं ।’

सलमानको नयाँ फिल्म किसी का भाइ किसी की जानलाई आलोचकहरूले नकारात्मक समीक्षा गरेको भए पनि बक्स अफिसमा राम्रै प्रदर्शन गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्