३२ असार २०८३, बिहीबार

तीन दिने शिशुको सफल शल्यक्रिया

बैशाख २६, २०८०
तीन दिने शिशुको सफल शल्यक्रिया

पाटन अस्पतालमा एक नवजात शिशुको शरीरमा देखिएको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको सफल शल्यक्रिया गरिएको छ । गत १८ वैशाखमा जन्मिएका ती शिशुको कम्मरमुनिको भागमा ट्युमर देखिएपछि तीन दिनपछि २१ वैशाखमा सफल शल्यक्रिया भएको अस्पतालका कन्सल्ट्यान्ट न्युरोसर्जन डा. रूपेशजंग राउतले जानकारी दिए ।

अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख प्राडा प्रकाश विष्टको नेतृत्वमा तीनदिने नवजात शिशुको सफल शल्यक्रिया भएको हो । 
बच्चामा बिरलै दखिने यस्तो खालको ट्युमरको पाटनमा यो पहिलो सफल शल्यक्रिया भएको राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्