२६ असार २०८३, शुक्रबार

पूर्व गृहमन्त्री खाँण पक्राउ परेपछि रविले भने–यो शिलशिला नरोकियोस्

बैशाख २७, २०८०
पूर्व गृहमन्त्री खाँण पक्राउ परेपछि रविले भने–यो शिलशिला नरोकियोस्

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

उनले प्रधानमन्त्री, गृहमन्त्री तथा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

salt training

कमेन्ट गर्नुहोस्