२८ असार २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसभित्र दुई धार

नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसभित्र दुई धार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पव्रmाउ परेपछि पार्टीभित्र दुई धारको बहस सुरु भएको छ । 
अर्थमन्त्रीसमेत  रहेका  कांग्रेस  प्रवक्ता  डा  प्रकाशशरण  महतले  मङ्गलबार  केन्द्रीय  सदस्य  खाणलाई  निलम्बन  नगर्ने  प्रस्टीकरण  दिएलगत्तै  महामन्त्री गगनकुमार थापाले साँझ विज्ञप्ति जारी गरी आरोप लागेकाले खाणलाई निलम्बन गर्नुपर्ने जिकिर गरेका छन्, गोरखापत्रमा यसबारे खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्