२८ असार २०८३, आइतबार

१४ मन्त्रालयलाई  फेरि ध्यानाकर्षण

१४ मन्त्रालयलाई  फेरि ध्यानाकर्षण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् । कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन्  ।

 बितेको एक वर्षमा सरकारका १४ वटा मन्त्रालयलाई मेयरसाहले ध्यानाकर्षण गराएको यो दोस्रोपटक भएको खबर नेपाल समाचारपत्रले खबर छापेको छ । ध्यनाकर्षणमा महानगरसँग सम्बन्धित विभिन्न विषय रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्