१९ असार २०८३, शुक्रबार

निजामती सेवा विधेयक संसद्को चालु अधिवेशनमै पेश हुने

जेठ ५, २०८०
काठमाडौं
निजामती सेवा विधेयक संसद्को चालु अधिवेशनमै पेश हुने

सरकारले संघीय निजामती सेवा विधेयक संसदको चालु अधिवेशनमै पेश गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले उच्चस्तरीय तलब सुविधा आयोगले पेश गरेको सुझावलाई कार्यान्वयन गरिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्