कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडाैं | जेठ २४, २०८०
भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् ।
समाचारमा जनाइएअनुसार १०० भन्दा धेरै शवको पहिचान हुन बाँकी छ । आफन्तहरूले शवमा आफ्नो मान्छे खोजिरहेका छन् ।
तर, पाँच दिनपछि एक जनाले आफ्नो छोरालाई जिउँदै फेला पारेका छन् । मृतकको बिचमा राखिएको शवमा खोज्दै जाँदा उनले आफ्नो छोरालाई जिउँदै फेला पारेका हुन् ।
दैनिक भास्करका अनुसार जसलाई मरेको भनेर शवहरूसँगै राखिएको थियो, त्यहाँ खोज्दै जाँदा उसले हात हल्लाएपछि जिउँदै फेला पारिएको हो ।
हेलाराम मलिक नामका ती व्यक्तिले आफ्नो छोरालाई घाइते अवस्थामा जिउँदै फेला पारेको समाचारमा उल्लेख छ ।
'२ जुनमा मेरो छोरा संतरागाचीबाट कारोमन्डल जान ट्रेन चढेको थियो । ऊ चेन्नई गइरहेको थियो,' मलिकलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ, 'करिब साढे ७ बजे उसले ट्रेन दुर्घटना भयो र म गम्भीर घाइते भएँ भनेर मलाई फोन गरेको थियो । फोन गर्दागर्दै ऊ बेहोस् भयो सायद बोल्न छोडेको थियो ।'
छोराको फोनपछि मलिक दुर्घटनास्थलमा खोज्न हिँडे । तर, उसलाई मरेको ठानेर शवहरूसँगै राखिएको रहेछ । बालासोर स्कूलमा बनाइएको मुर्दा घरमा उसलाई राखिएको थियो ।
जब होस आयो उसले हात हल्लायो । ऊ जिउँदै रहेको पत्ता लागेपछि अहिले अस्पताल लगिएको भास्करले समाचारमा जनाइएको छ । बुवाले आफ्नो छोरा बाच्ने आशा गरेका छन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । वि...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन् । खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले लोकान्तरलाई जानकारी ...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...