२९ असार २०८३, सोमबार

अनमोलको फिल्म युट्युब ट्रेन्डिङको एक नम्बरमा

असार ३, २०८०
काठमाडौं
अनमोलको फिल्म युट्युब ट्रेन्डिङको एक नम्बरमा

नेपाली फिल्म ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । 

शुक्रवार युट्युबमा रिलिज भएको फिल्मले भ्युज पनि लोभलाग्दो पाइरहेको छ । आइतवार बिहानसम्म फिल्मले २० लाख भ्युज पाएको छ । 

हलमा गतवर्ष रिलिज भएको यो फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

सुनील कुमार थापा निर्माता रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्