
सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापासको चिहानडाँडामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेनसहित छ जनाको मृत्यु भएको छ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका २, सुर्के हेलिप्याडबाट मङ्गलबार बिहान काठमाडौँका लागि उडेको मनाङ एयरको सो हेलिकोप्टर दुर्घटनामा परेको हो।
यसअघि भएका हेलिकप्टर दुर्घटना र हताहतीको विवरण

गोरखापत्रबाट