०८ साउन २०८३, शुक्रबार

अभिनेत्री साम्राज्ञीविरुद्धको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला

असार २७, २०८०
काठमाडौं
अभिनेत्री साम्राज्ञीविरुद्धको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला

काठमाडौँ जिल्ला अदालतमा अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको छ । 

आफूमाथि गाली बेइज्जती गरेको भन्दै अभिनेता केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए । 
तर बुधबार न्यायाधीश बासुदेव पौडेलको एकल इजलासमा मुद्दाको अन्तिम सुनुवाइ हुँदा केसीको मागमा दाबी नपुग्ने फैसला भएको हो । 
केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । सो क्रममा उनले १० करोड क्षतिपूर्ति समेत मागेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्