३२ असार २०८३, बिहीबार

काज फिर्ता हुन अटेरी गर्नेको हाजिरीमा रातो लाग्यो

साउन ८, २०८०
काठमाडौं
काज फिर्ता हुन अटेरी गर्नेको हाजिरीमा रातो लाग्यो

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका  स्वास्थ्यकर्मीलाई धमाधम  फिर्ता  पठाउन थालिएको छ । 

स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो । 

आइतबार     मात्र     स्वास्थ्य     तथा     जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने खबर गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्