०९ साउन २०८३, शनिबार

कावासोती नगरपालिकाले माग्यो करारमा कर्मचारी

साउन ९, २०८०
काठमाडौं
कावासोती नगरपालिकाले माग्यो करारमा कर्मचारी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित कावासोती नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले सबइन्जिनियर र अस्स्टिेन्ट सबइन्जिनियर पदमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक उम्मेदवारले सात दिनदिन आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्