२२ असार २०८३, सोमबार

बालुवाटारमा सहमति बानेश्वरमा उल्लंघन

साउन १६, २०८०
काठमाडौं
बालुवाटारमा सहमति बानेश्वरमा उल्लंघन


प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बालुवाटारमा गरेको सहमति बानेश्वर पुगेर उल्लंघन गरेपछि सोमबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । 

संसद्सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलहरूबीच सहमति भए पनि एमालेले उक्त सहमतिलाई उल्लंघन गर्दै सदन अवरुद्ध गरेपछि सोमबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको खबर नेपाल समाचारपत्रमा छँपिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्