१३ असार २०८३, शनिबार

स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुल्यो

साउन २५, २०८०
काठमाडौं
स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुल्यो

त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका क्याम्पसहरुमा शैक्षिक सत्र २०८०–८१ का लागि भर्ना खुला गरिएको शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । 

जसअनुसार आवेदन फाराम भर्ने र बुझाउने मिति साउन २८ देखि भदौ मसान्तसम्म तोकिएको छ । यस्तै प्रवेश परीक्षा डिनको कार्यालयले तोकेअनुसार हुने छ भने कक्षा सञ्चालन मंसिर ५ देखि हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्