०८ असार २०८३, सोमबार

पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

साउन २७, २०८०
तनहुँ
पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित पहरा भन्ने स्थानमा वर्षासँगै माथिबाट खसेको पहिरोका कारण शनिबार साँझ साढे ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

पहिरो हटाउनका लागि स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्