०३ असार २०८३, बुधबार

ललिता निवास प्रकरण : ५३ दिनमा प्रतिवेदन बुझाउने तयारीमा सीआईबी

साउन २९, २०८०
काठमाडौं
ललिता निवास प्रकरण : ५३ दिनमा प्रतिवेदन बुझाउने तयारीमा सीआईबी

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास प्रकरणको फाइल सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

करीब ५० दिनको अनुसन्धान सकाएर बिहीवार सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको सीआईबी स्रोतले लोकान्तरलाई बतायो । 

‘आज ५० दिन पुग्यो, अब भोलि म्याद थप गरेर बिहीवार बुझाउने तयारी छ,’ स्रोतले लोकान्तरसँग भने । 
    
प्रहरीले असार १२ गतेदेखि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित २० जना पक्राउ परेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्