१२ साउन २०८३, मंगलबार

पर्साकाे ठोरीमा माओवादी केन्द्रको अग्रता

कात्तिक २०, २०७४
पर्साकाे ठोरीमा माओवादी केन्द्रको अग्रता

वीरगन्ज, ३ असोज– पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् ।

ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले २२४ मत ल्याएर अगाडि छन् भने नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठ २०७ मतसहित माओवादीका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

ठोरीको अध्यक्षमा कांग्रेसका उम्मेदवारले भने अहिलेसम्म ५२ मत मात्रै प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्