१० असार २०८३, बुधबार

सार्वजनिक विद्यालयका कर्मचारीको नियुक्ति अब स्थानीय तहले गर्ने

भदौ २७, २०८०
काठमाडौं
सार्वजनिक विद्यालयका कर्मचारीको नियुक्ति अब स्थानीय तहले गर्ने

सार्वजनिक विद्यालयका कर्मचारीको नियुक्ति अब स्थानीय तहले गर्ने गरी सरकारले कानून प्रस्ताव गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।

‘सार्वजनिक विद्यालयमा राष्ट्रिय मापदण्डमा निर्धारण भएबमोजिम विद्यालय कर्मचारीको दरबन्दी रहने, आयोगबाट सिफारिस भएका विद्यालय कर्मचारीको नियुक्ति स्थानीय तहले गर्ने तथा विद्यालय कर्मचारीको पारिश्रमिक, सेवा , शर्त र सुविधासम्बन्धी व्यवस्था स्थानीय तहको कानूनबमोजिम हुने व्यवस्था गरिएको छ,’ प्रस्तावित विधेयकमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्