
यही असोज १९ गते शुक्रवारदेखि २१ गते आइतवारसम्म 'हुन्डाई फेस्टिभ कार्निवल' आयोजना हुने भएको छ ।
नेपालीहरूको महान चाड वडा दशैं, दीपावली र छठ पर्व २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्व लक्षित हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत देशभरका आफ्ना सबै शोरुममा फेस्टिभ सञ्चालन गर्न लागेको हो ।
'हुन्डाई फेस्टिभ कार्निवल' ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदानका साथै विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्निवलमा हुण्डाईका सबै शोरुमहरूमा फरक–फरक कार्यक्रमहरू आयोजना गरिनेछ।