×

NMB BANK
NIC ASIA

शिक्षामन्त्री भन्छन् – जिल्ला शिक्षा होइन शिक्षा कार्यालय प्रस्ताव गरेका हौं

काठमाडाैं | असोज २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

​शिक्षामन्त्री अशोककुमार राईले शिक्षा शिक्षा कार्यालय ब्युँताइएको भन्दै केही अधिकार प्रयोग गर्ने गरी शिक्षा कार्यालय मात्रै विधेयकमा प्रस्ताव गरिएको बताएका छन् । 

Muktinath Bank

शिक्षा विधेयक, २०८० माथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले शिक्षा कार्यालय भन्दा प्रतिगमन भयो भन्ने प्रश्नमा उचित नभएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शिक्षा कार्यालय भन्दा प्रतिगमन भयो भन्ने कुरा पनि उठे तर हामीले जिल्ला शिक्षा कार्यालय नभनेर शिक्षा कार्यालय भनेका छौं’, राईले भने, ‘यस अघिको जिल्ला समन्वय इकाइले पाएका सबै अधिकार प्रयोग नगर्ने गरी विद्यालय गाभ्नुपर्ने भए प्रदेशबाट परिचालित गर्ने गरी शिक्षा कार्यालय ब्युँताइएकाे हो । पहिलेको जस्तो जिशिअ होइन ।’ 


Advertisment
Nabil box
Kumari

संघलाई तीन वटा इकाइमा बाँडेका भन्दै उनले माध्यमिक तह स्थानीय तहलाई र स्थानीय तहबाट सम्भव नहुने विषयलाई प्रदेश तहमा राखिएको बताए । प्रदेशलाई दिइएको विषयमा  दफावार छलफलका क्रममा कतिपय विषय मिलाउन सकिने उनले बताए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x