३१ असार २०८३, बुधबार

श्रृङ्खलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम

असोज २९, २०८०
काठमाडौं
श्रृङ्खलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम

पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले सम्भव सिरोहियासँगको प्रेम औपचारिक रूपमा सार्वजनिक गरेकी छन् । उनले आइतबार राति इन्स्टाग्राम एकाउन्टमार्फत आफूहरूबीचको सम्बन्धलाई सार्वजनिक गरेकी हुन् । 

श्रृङ्खला र कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक रहेका सम्भवबीचको प्रेमबारे यसअघि पनि चर्चा हुँदै आएको थियो । यद्यपि, सार्वजनिक रुपमा उनीहरू खुलेका थिएनन् । 

श्रृङ्खलाले सम्भवसँगका केही फोटो र  रोमान्टिक भिडियो पनि सेयर गरेकी छन् । उनले प्रेम के हो भन्ने जवाफ दिन प्रयास गर्ने कम्तीमा २० खाताहरू आफ्नो डायरीमा रहेको समेत बताएकी छन् ।​

salt training

कमेन्ट गर्नुहोस्