२१ असार २०८३, आइतबार

वीरगन्जमा फेरि फोरमको अग्रता

कात्तिक २०, २०७४
वीरगन्जमा फेरि  फोरमको अग्रता
वीरगन्ज, ८ असोज- वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । पछिल्लो नतिजामा कांग्रेसका अजय द्विवेदीले ९१९४ मत ल्याएका छन् भने फोरमका विजय सरावगीले ९२९२ मत पाएका छन्।Federal-Forum-Ballot

salt training

कमेन्ट गर्नुहोस्