०६ साउन २०८३, बुधबार

महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड एक्सयूभी अब चितवनमा

कात्तिक २, २०८०
काठमाडौं
महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड एक्सयूभी अब चितवनमा

अग्नि ग्रुपले चितवनको पारस बसर्पाक चोकमा महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड एक्सयूभी शोरुम सञ्चालनमा ल्याएको छ ।

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू–स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी  बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

काठमाडौं, इटहरी र जनकपुरधाममा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि क्षेत्रीय स्तरमा तेस्रो आधिकारिक शोरूम स्थापना गरिएको कम्पनीले जनाएको छ ।​

इन्टरनेसनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकरका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्