२३ असार २०८३, मंगलबार

सुनको मूल्यले नयाँ रेकर्ड कायम

कात्तिक ४, २०८०
काठमाडौं
सुनको मूल्यले नयाँ रेकर्ड कायम

दसैँको मुुखमा स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुव्रmबार तोलामा एकै दिन एक हजार आठ सय रुपियाँले बढेर एक लाख १५ हजार पाँच सय रुपियाँमा पुुगेको हो ।

बिहीबार प्रतितोला एक लाख १३ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । इजरायल–प्यालिस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण  लगानीकर्ताहरू  सुरक्षित  लगानीका  रूपमा  सुनतर्फ आकर्षित भएका कारण सुनको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्