०३ साउन २०८३, आइतबार

म्याक एडब्लू र टाइटानियम ल्युब्रिकेन्टस् नेपाली बजारमा

कात्तिक २३, २०८०
काठमाडौं
म्याक एडब्लू र टाइटानियम ल्युब्रिकेन्टस् नेपाली बजारमा

सिप्रदी ट्रेडिङ प्रालिले म्याक लुब्रिकेन्टस्का दुई प्रोडक्ट एडब्लू र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक लुब्रिकेन्टस् सँगको सहकार्य २१ वर्ष पूरा भएको अवसरमा म्याकका नयाँ दुई प्रोडक्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।​​

कार्यक्रमा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट पि सुधाहर–कार्यकारी निर्देशक, अमरप्रित सिंह आलुवालिया–हेड ल्युव, ईस्ट्रन रिजन स्ट्राटिजि, मनिन्दर सिंह–डिजिटल ट्रान्सफरमेशन चिफ म्यानेजर, सिप्रदी टे«डिङ्ग प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, चिफ म्यानेजर दिनेश केसीका साथै म्याकका नेपालभरी रहेका डिलरहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्