०७ असार २०८३, आइतबार

दयाहाङ र प्रकृतिको चलचित्र ‘बिहे पास’ युट्युबमा

कात्तिक २७, २०८०
काठमाडौं
दयाहाङ र प्रकृतिको चलचित्र ‘बिहे पास’ युट्युबमा

नेपाली चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ । 

तिहारको अवसर पारेर आइतवार युट्युबमा सार्वजनिक गरिएको चलचित्रले राम्रो भ्युज पाइरहेको छ । 

दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर वाङदेललगायतको अभिनय रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।  

यो चलचित्र गत वैशाखमा हलमा प्रदर्शनमा आएको थियो । 
 

कमेन्ट गर्नुहोस्