२० असार २०८३, शनिबार

वीरगन्ज महानगरमा फोरमको ऐतिहासिक जीत, उपमेयरमा कांग्रेसकी शान्ति

कात्तिक २०, २०७४
वीरगन्ज महानगरमा फोरमको ऐतिहासिक जीत, उपमेयरमा कांग्रेसकी शान्ति

वीरजन्ज, ११ असोज–  तेस्रो चरणअन्तर्गत असोज २ गते स्थानीय तह निर्वाचन भएको प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको मेयरमा संघीय समाजवादी फोरमले ऐतिहासि जीत दर्ता गरेको छ ।

बुधवार दिउँसो सकिएको मतगणनाको परिणामअनुसार वीरगन्जको मेयरमा संघीय फोरमका विजय सरावगी विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीलाई पराजित गर्दै फोरमका सरावगी मेयरमा निर्वाचित भएका हुन् ।

वीरगन्जको उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्