०६ साउन २०८३, बुधबार

‘चिसो हावाले’ बोलको गीत सार्वजनिक

मंसिर ११, २०८०
काठमाडौं
‘चिसो हावाले’ बोलको गीत सार्वजनिक

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । 

आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । 

टंक डुम्रेको शब्द रहेको यस गीतमा यज्ञ सापकोटाको संगीत छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । शिशिर पौडेल, जुना कार्की, टंक डुम्रे, प्रभा नाथ लगायतका कलाकारहरू प्रस्तुत भिडियोमा विकास ज्ञवालीको सम्पादन, टंक केसीको छायांकन छ ।

salt training

कमेन्ट गर्नुहोस्