२१ असार २०८३, आइतबार

स्थानीय चुनावको अन्तिम केन्द्रबिन्दुमा रोचक घमासान !

कात्तिक २०, २०७४
स्थानीय चुनावको अन्तिम केन्द्रबिन्दुमा रोचक घमासान !
सप्तरी ११ असोज– असोज २ मा १ सय ३६ स्थानमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनको एकमात्र नगरपालिकाको नजिता आउन बाँकी रहेको छ ।

मतगणना अन्तिम चरणमा पुगेको सप्तरीको राजबिराजमा राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमबीच मेयरका लागि तीब्र प्रतिष्पर्धा देखिएको छ । बुधवार अपरान्ह ४ बजे सम्मको मतगणनामा राजपाका शम्भुप्रसाद यादव ४ हजार ६ सय ३७ मत सहित अग्रस्थानमा छन् ।

४ हजार ५ सय ८८ मत सहित संघीय समाजवादी फोरममा भिमराज आचार्य दोस्रो स्थानमा छन । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका अनिश अंन्सारी २ हजार ७ सय १९ मतका साथ तेस्रो स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्