१३ असार २०८३, शनिबार

एसइई चैत पहिलो साता, न्यूनतम ३५ अङ्क ल्याउनैपर्ने

पुस २७, २०८०
काठमाडौं
एसइई चैत पहिलो साता, न्यूनतम ३५ अङ्क ल्याउनैपर्ने

यस  वर्षको  माध्यमिक  शिक्षा  परीक्षा  (एसइई) आगामी चैतको पहिलो साताबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो साता परीक्षाको तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

 बोर्डका  अध्यक्ष  डा.  महाश्रम  शर्माले  परीक्षाका  सम्बन्धमा कुनै पनि शङ्का नमान्न सरोकारवाला सबैलाई  अनुरोध  गरे । उनले उत्तीर्ण हुन अब न्यूनतम ३५ अंक ल्याउनैपर्ने पनि बताएको खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्