२२ असार २०८३, सोमबार

ज्ञानेन्द्र मल्लको फेसबुक पेज ह्याक, नामसमेत फेरियो

माघ १२, २०८०
काठमाडौं
ज्ञानेन्द्र मल्लको फेसबुक पेज ह्याक, नामसमेत फेरियो
पाइल तस्वीर

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको फेसबुक पेज ह्याक भएको छ । एक लाख ४० हजार बढी फलोअर भएको मल्लको भेरिफाइड फेसबुक पेज ह्याक भएको हो ।

ह्याकरले शुक्रबार पेजको नामसमेत परिवर्तन गरेर‘योर पेज ह्याज कपिराइट इस्यु, सी ह्वाई’ राखिएको छ । प्रोफाइल र कभर तस्वीर समेत हटाइएको छ । 

 यसअघि पेजको नाम ज्ञानेन्द्र मल्ल थियो । 

null


 

salt training

कमेन्ट गर्नुहोस्