११ असार २०८३, बिहीबार

संघीय निजामती विधेयक अझै अन्योलमा

माघ २४, २०८०
काठमाडौं
संघीय निजामती विधेयक अझै अन्योलमा

गत संसद् अधिवेशनबाटै ल्याउने उद्घोष गरिएको संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाट पनि आउने नआउने भन्नेमा अन्योल देखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत संसद् अधिवेशनबाटै संघीय निजामती सेवा ऐन ल्याउने उद्घोष गरेका थिए तर संघीय निजामती सेवा विधेयक लामो समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै अलपत्र अवस्थामा छ।

हाल शुरू भएको संसद् अधिवेशनमा पनि सो विधेयक पेस गर्ने सम्बन्धमा कुनै गृहकार्य अघि नबढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्