१० साउन २०८३, आइतबार

पिजनका उपकरण अब नेपाली बजारमा

फागुन ८, २०८०
काठमाडौं
पिजनका उपकरण अब नेपाली बजारमा

लक्ष्मी ग्रुपको सहायक कम्पनी ​​लक्ष्मी इलेक्ट्रोटेक प्रालिले भारतको सबैभन्दा ठूलो होम एण्ड किचेन सोलुसन ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ ।

लक्ष्मी इलेक्ट्रोटेकका निर्देशक तथा पिजन इन्डियाका वरिष्ठ अधिकारीहरूको उपस्थिति एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

कार्यक्रममा ३० भन्दा बढी प्राइम डिलरहरूको सहभागिता रहेको थियो ।

प्रक्षेपण कार्यक्रममा मिक्सर ग्राइन्डर, कुकटप, आइरन र इन्डक्सन कुकटप जस्ता केही राम्रो स्वीकृत वस्तुहरू प्रदर्शनमा थिए।​

नेपाली उपभोक्ताहरूलाई प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तरको घर तथा किचनका समग्रीहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।​​

पिजनको हेड अफिस  बैंगलोर, कर्नाटक - भारतमा छ ।

salt training

कमेन्ट गर्नुहोस्