०४ साउन २०८३, सोमबार

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले माग्यो ६ पदमा स्थायी कर्मचारी

फागुन ११, २०८०
काठमाडौं
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले माग्यो ६ पदमा स्थायी कर्मचारी

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार सहनिर्देशक, उपनिर्देशक, अधिकृत, सहायकलगायतका पदमा कर्मचारी माग भएको हो । 
स्थायी नियुक्तिका लागि भएको दरखास्त आह्वान अनुसार चैत १ भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्