२८ असार २०८३, आइतबार

आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाए

चैत १९, २०८०
काठमाडौं
आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाए

वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने व्रmममा ज्यान गुुमाउने श्रमिकको सङ्ख्या बढेको छ । 

चालुु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुुमाएका थिए । जुुन सङ्ख्या गत आवको तुुलनामा चालुु आवको आठ महिनामा ४७ जनाले बढी हो, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्