
स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले बुधवार एक सूचना जारी गर्दै परीक्षा सारिएको जानकारी दिएको हो ।
वार्षिक परीक्षा प्रणालीअनुरूप २०८० चैत २८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा प्राविधिक कारणवश २०८१ वैशाख १६ गतेदेखि सञ्चालन हुने कार्यालयले जनाएको छ।
परीक्षा दिउँसो १२ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
यस्तो छ तालिका