२९ जेठ २०८३, शुक्रबार

शिक्षकलाई अब मासिक रुपमै तलब

जेठ १, २०८१
काठमाडौं
शिक्षकलाई अब मासिक रुपमै तलब

सरकारले शिक्षकहरूलाई अब मासिक रुपमा नै तलब वितरण गर्ने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अब शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गरेका हुन् । 

यसअघि शिक्षकले तीन महिना पुगेपछि मात्रै एकमुष्ट तलब पाउने गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्