२९ जेठ २०८३, शुक्रबार

१२ को नतिजा : १२२ जनाको परीक्षा रद्द

साउन १८, २०८१
काठमाडौं
१२ को नतिजा : १२२ जनाको परीक्षा रद्द

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । 

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका बोर्डले जनाएको छ ।

यस्तै, बोर्डले १२२ जनाको परीक्षा रद्द गरेको छ।

परीक्षामा १२ हजार ६ सय ७२ जना सबै विषयको परीक्षामा अनुपस्थित रहेका बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।

nullnull

salt training

कमेन्ट गर्नुहोस्