२८ जेठ २०८३, बिहीबार

कक्षा १२ को पूरक परीक्षाको मिति तोकियो [तालिकासहित]

साउन १९, २०८१
काठमाडौं
कक्षा १२ को पूरक परीक्षाको मिति तोकियो [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको मिति तोकेको छ । परीक्षा भदौ २५ गतेदेखि शुरू हुनेछ । 

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको हुनेछ । एक विषयमा मात्र परीक्षा दिने परीक्षाथीको सबै विषय पनि यही दिन हुनेछ । 

परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्तगरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेडेड वा कुनै एक विषयमा अनुपस्थित भएका विद्यार्थीहरूले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्