०७ साउन २०८३, बिहीबार

राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

साउन ३२, २०८१
काठमाडौं
राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले तीन पदमा ५२ जना कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी राष्ट्र बैङ्कले सहायक निर्देशक, सहायक र सहायक(सूचना प्रविधि) पदमा दरखास्त आह्वान गरेको हो । 

शुक्रबार प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले भदौ २७ भित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । 

सम्पूर्ण विज्ञापनको दरखास्त नेपाल राष्ट्र बैंकको वेबसाइटको ‘क्यारियर’ भित्र ‘अनलाइन पोर्टल फर ओपन कम्पिटिसन’ वा जब्स डट एनआरबी डट ओआरजीबाट पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्