०९ साउन २०८३, शनिबार

हिलाम्मे मैदानमा छात्रा फुटबल

भदौ १३, २०८१
काठमाडौं
हिलाम्मे मैदानमा छात्रा फुटबल

गुल्मीको सदरमुकाम तम्घासस्थित चिदीचौरको हिलो मैदानमा पुल्चोक स्पोर्टस क्लवको आयोजनामा फुटबल खेलमा प्रतिस्पर्धा गर्दै अर्जुन बोर्डिङ स्कुल र आदर्श बोर्डिङ स्कुलका छात्राहरू। 

उक्त प्रतियोगितामा  जिल्लाका १४ विद्यालयका छात्रा टोलीको सहभागिता रहेको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्