50 shares
सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित जलाशयमा काँचो जुटलाई डुबाउँदै किसान । हरियो जुटलाई १०-१२ दिन पानीमा डुबाएर राखेपछि जुट केलाउन तयार हुने किसान बताउँछन् । तस्वीरः नवीन गड्तौला/रासस ।