२९ असार २०८३, सोमबार

नेपाली कांग्रेसको समानुपातिक सूची– एमाले छोडेका अर्वपतिदेखि दिलेन्द्र वडूसम्म

कात्तिक २०, २०७४
नेपाली कांग्रेसको समानुपातिक सूची– एमाले छोडेका अर्वपतिदेखि दिलेन्द्र वडूसम्म
नेपाली कांग्रेसले पार्टी कोषाध्यक्ष सीतादेवी यादवलाई पहिलो नम्बरमा राखेको छ ।

कांग्रेसको समानुपातिक सूचीमा अर्वपति विनोद चौधरी देखि ११० औं नम्बरमा नजबुल खाँसम्म अटाएका छन् ।
को को छन् त कांग्रेसको समानुपतिक सूचीमा

कमेन्ट गर्नुहोस्