5 shares
दशैँलाई लक्षित गरी मुस्ताङको थासाङ गाउँपालिका–२ टाङछाराबाट म्याग्दीतर्फ ल्याउँदै गरिएका भेडाका बथान । चाडपर्वको समयमा मुस्ताङको हिमाली बुकीमा पालिएका भेडा, च्याङ्ग्राको माग अत्यधिक हुने गर्छ । तस्बिरत्री- रासस