50 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ का वडाध्यक्ष नवलसिंह रानाले आयआर्जनका लागि पालेका बाख्रा । वडाध्यक्ष रानाले स्थानीय जातका बाख्रा, कुखुरा र लौकाट चरा पालन गरेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस