०६ असार २०८३, शनिबार

रिसर्चका अनुसार युवतीहरु यसकारण कानेखुशी गर्छन्

कात्तिक २०, २०७४
रिसर्चका अनुसार युवतीहरु यसकारण कानेखुशी गर्छन्

आखिर किन युवतीहरु किन कानेखुशी गर्छन्? यसको कारण जान्नका लागि एक युनिभर्सिटीले रिसर्च नै गरेको छ । गसिपको यो कारणमाथि भएको एक अध्ययनले युवतीले कानेखुशी गर्नेबारे भनाइ बाहिर आएका छन् ।

पुरुषलाई लाग्छ, युवतीहरु यति धेरै गसिप किन गर्छन्? यसैमाथि भएको एक रिसर्चले के देखाएको छ भने जब कोही युवती पुरुषको ध्यान आफूतिर आकर्षित गर्नका लागि कानेखुशी गर्ने गरेको अध्ययनले देखाएको छ ।
यो अध्ययन २ सय ९० छात्रामा गरिएको थियो । उमेरमा १७ देखि ३० वर्षकाबीचका युवतीबीच भएको रिसर्चमा महिलालाई पेपरमा केही प्रश्न सोधिएको थियो ।

महिलाको दिमागमा कानेखुशी गर्न Oxytocin नामको हार्मोन उत्पादन हुने गर्छ । यसले गर्दा उनीहरु एकअर्काबीच कुरा गर्न तयार हुन्छन् । यो अध्ययनले के पनि देखाएको छ भने महिलाहरु पुरुषको कुरा काट्दा अझ बढी खुशी हुन्छन् । पुरुष दोस्रो सफल पुरुषको बारेमा कुरा गर्दा रमाउँछन् भने महिला एकअर्काको सुन्दरताप्रति कानेखुशी गर्ने पनि उक्त अध्ययनले देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्