०७ साउन २०८३, बिहीबार

जनकपुरको एक पोखरीमा छठको तयारी

कात्तिक ८, २०८१
काठमाडौं
जनकपुरको एक पोखरीमा छठको तयारी

धनुषाको जनकपुर उपमहानगरपालिका–१० स्थित जानकी चौकमा रहेको अरगाजा पोखरीमा छठ पर्वका लागि गरिएको तयारी । मिथिलाको प्रसिद्ध पर्वको रुपमा चिनिएको छठका लागि पोखरी र नदीलाई सिँगार्न शुरू गरिएको छ । तस्वीरः अरुणकुमार यादव/रासस ।

कमेन्ट गर्नुहोस्