०७ साउन २०८३, बिहीबार

कुमारीलाई बजार परिक्रममा गराउँदै

कात्तिक १७, २०८१
काठमाडौं
कुमारीलाई बजार परिक्रममा गराउँदै

नेपाल संवत् ११४५ को अवसरमा बेँसीसहर नेवाः खल लमजुङद्वारा शनिबार आयोजित र्‍यलीमा मर्स्याङ्दी सी गुठी बेँसीसहरले कुमारीलाई डोलीमा राखेर बेँसीसहर बजार परिक्रममा गराउँदै। तस्बिर : रासस

कमेन्ट गर्नुहोस्